वर्दियामा प्रशिक्षण सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८३ वैशाख २४ २०:४१ बजे

गुलरिया। बर्दिया जिल्लामा  सचिव बिनय रानाको अध्यक्षतामा  प्रशिक्षण तथा बैठक सन्चालन भयो ।प्रमुख अथिती पि,बि,एम तथा ३ नं ब्युरो ईन्चार्ज  सिखर हुनुहुन्थ्यो ।

अथिति पार्टी केन्द्रीय सदस्य  तथा बर्दिया जिल्ला ईन्चार्ज  बिपीन क्षेत्रीको उपस्थिति रहयो । प्रशिक्षणमा  कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेएको वताइन्छ। प्रशिक्षण  सम्पन्न लगतै जिल्ला कमिटीको बैठक बस्यो थियो।जिल्ला  बैठकले   कथित फासिवादी बालेन सरकारले  भुमिहिन सुकुम्बासीहरूको उठिबास गर्ने निर्णय बिरूद्ध सशक्त प्रतिकार गर्ने  भएका छन।

जनतालाई संगठित र सुसूचित गर्दै   लघुबित्त ,मिटरब्याजि , दलाल भ्रष्ट ,   तस्कर, भु माफिया  बिरूद्ध संघर्षको उठान गर्ने । पार्टी र जवस\मोर्चाका  जिल्ला सम्मेलन  नगर सम्मेलन , वडा सम्मेलन  र संगठन  बिस्तार व्यापक अभियान नै सन्चालन गर्ने निर्णय लिएको जिल्ला इञ्चार्च विपिन रोकायाले वताएका छन। ।


२०८३ वैशाख २४ २०:४१ बजे

प्रतिक्रिया