काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसैसाता पोखरा जाने भएका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार यसैसाता उनी पोखरा जान लागेका हुन् ।
उनी पोखरामा कति बस्छन् भन्ने सचिवालयले जानकारी दिएको छैन । अघिल्लो वर्ष पनि उनी पोखरामा करिब एक महिना बसेर फिर्ता भएका थिए ।
प्रतिक्रिया