झापामा १४ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

झापामा १४ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १३:४१ बजे
बलात्कार

काठमाडौं ।  बालिका बलात्कार गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिका–३ बाट  एक जना पक्राउ परेका छन् ।  हल्दीबारी घर भएका ४७ वर्षका चित्र बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरको  हो ।  

 उनीमाथि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । आईतबार साँझ बलात्कार गरेको पीडित पक्षको आरोप  रहेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार  घटनाबारे अनुसन्धान भइ रहेको छ । 

२०७९ भदौ १४ १३:४१ बजे

प्रतिक्रिया