रुसी हमलामा परी १५ युक्रेनीको मृत्यु

रुसी हमलामा परी १५ युक्रेनीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ असार २७ ०७:४६ बजे
ukrain

काठमाडौं । पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा परी  कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ। आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले जनाएका छन् । 

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले  जनाएका छन् ।  पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको जनाइएको छ । 

२०७९ असार २७ ०७:४६ बजे

प्रतिक्रिया