सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १३:१९ बजे
राजु अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् ।  न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन  अर्याल न्युयोर्क गएका हुन् ।  

महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने छन् । 

२०७९ भदौ १४ १३:१९ बजे

प्रतिक्रिया