पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर)

पशुपतिमा तीज मनाईदैँ (फोटोफिचर)

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:३९ बजे
तीज

काठमाडौं । हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज    मना्रइदैछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ।

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व  मनाउने प्रचलन रहेको छ ।  


२०७९ भदौ १४ १२:३९ बजे

प्रतिक्रिया