कक्षा १२ को नतिजा आज सार्वजनिक

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १४ १२:३० बजे

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको जनाएको छ ।

नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

२०७९ भदौ १४ १२:३० बजे

प्रतिक्रिया