गोरख शम्सेर राणाको तलब ८ करोड ५१ लाख ९० हजार

bimbonline बिम्ब अनलाइन
२०८२ माघ १३ ०८:३२ बजे

नेपालमा रहेको स्ट्यान्डर्ट चाटर्ड बैंकका सीईओ गोरख शम्सेर राणा नेपालकै सर्बाधिक तलब लिने बैंकिंग क्षेत्रका प्रमुखमा परेका छन । उनले एक बर्षमा नेपाली रूपैया ८ करोड ५१ लाख ९० हजार बुझ्ने गर्छन ।


२०८२ माघ १३ ०८:३२ बजे

प्रतिक्रिया