डडेल्धुरामा हिमपात

bimbonline बिम्ब अनलाइन
२०८२ माघ ११ १०:१० बजे

डडेल्धुर। हिजो राति डडेल्धुराको अनरखोली महाभारतलेक र डडेल्धुरा सदरमुकाममा हल्ला हिमपात भएको छ।

यो वर्षमा पहिलो पटक हिमपात भएको हो। हिमपातको रातिको समयमा  भए पनि  फोटोखिच्ने हिमपातको दृष्य फेसवुक लाइफ  गर्दै स्थानियहरु हिउँमा रमाएका छन।

 अन्नवालीका लागी झरिवर्षा र हिमपातले सामान्य राहत गरेको किसान प्रकाश ऐरले वताएका छन। डडेल्धुरा सदरमुकाममा हल्ला हिमपात भएकोले जमिनमा लामो समय सम्म   हिउँ रहन सकेको छैन। 


२०८२ माघ ११ १०:१० बजे

प्रतिक्रिया