इन्जिनियर सँग भिजन हुन्छ ,हर्क सँग ढुङ्गा हुन्छ: बालेन

इन्जिनियर सँग भिजन हुन्छ ,हर्क सँग ढुङ्गा हुन्छ: बालेन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ ०७:४७ बजे
मेयर बालेन्द्र शाह

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हर्क साम्पाङ सँग  ढुङ्गा  भएको बताएका छन्। उनले ट्विटरमा धरान उपमहानगरपालिकाका मेयर  हर्क साम्पाङलाई अंकित गर्दै  लेखेका छन् । इन्जिनियर सँग भिजन हुन्छ हर्कसँग  ढुङ्गा  हुन्छ । 

काठमाडौं महानगर पालीकाका मेयर केही दिन देखी पुरा एक्सनमा आएर काम गरिरहेका छन् । काठमाडौं महानगरमा फोहोरलाई लिएर काठमाडौं मेयर र धरानका मेयर बिच दोहोरी सुरु भएको हो । 

२०७९ भदौ १३ ०७:४७ बजे

प्रतिक्रिया