वाँकेमा क्रान्तिकारी युवा सँघको जिल्ला भेला सम्पन

bimbonline बिम्ब अनलाइन
२०८२ साउन १० १०:४८ बजे

नेपालगञ्ज। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा सँघ वाँके जिल्लाको भेला भेला यहि श्रवण ७  गते नेपालगञ्जमा सम्पन्न भएको छ। 

भेलाले  बाँकेमा क्रान्तिकारी युवा संघको नौ पुर्ण २ वैकल्पिक गरेर एधार जनाको जिल्ला संगठन समिति चयन गरेको  पार्टीका ३ न. व्युरो सेक्रेटी प्रकाश उर्जाले वताएको छन।

समितिको सँयोजक सुरज नेपाली सहसँयोजक याकुव पुन  सदस्यहरुमा क्रमशः गोविन्द विक  सुजन थापा  प्रविण वि क  फिरोज खाँन  डेविट घर्ती मगर  लक्ष्मण विष्ट  सोनिया थापा र दुईजना बैकल्पक रिक्त रहेका छन।

भेलाको उदधाटन प्रमुख अथिति पार्टीका वैकल्पिक पिविएव एव ३ न व्युरो सेक्रेटी प्रकाश उर्जाले व्यानर वाचन गरेर गर्नु भएको थियो। विशेष अथिति युवा सँघका सचिवालय सदस्य सँगित भ्यु थापा अथितिमा पार्टीमा सिसिएम गुणनिधि आर्चाय वैकल्पिक सिसिएम दिलवहादुर कठायत हुनुहुन्थ्यो। भेलाको सञ्चालन प्रेम थापाले गर्नुभएको थियो।


२०८२ साउन १० १०:४८ बजे

प्रतिक्रिया