बझाङको छविसपाथिभेरा गाउँपालिका-७ की १४ वर्षीया करिना बोहराको भारतीय भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ। आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी उनी घाँस काट्ने क्रममा भिरबाट लडेकी थिइन्। शुक्रबार बिहानतिर घाँस काट्ने क्रममा उनी केदारनाथको भिरबाट खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घास काट्ने कामका लागी पनि नेपालीहरुले विदेश जानुपर्ने वाध्यताम अवस्था रहेको छ।नेपाली कामदारको सुरक्षा र कामको ग्यारेण्टी वारे नेपाल सरकारले वेवास्था गर्दै आएको छ।
प्रतिक्रिया