मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु
बिम्ब अनलाइन
२०८२ वैशाख २३ १३:३७ बजे
काठमाण्डौ।संखुवासभाको मकालु हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्जेन्डर पन्काओ रहेका छन् ।उनको हृदयाघातको कारणले निधन भएको बताइएको छ ।
प्रतिक्रिया