वाकेँमा अखिल(क्रान्तिकारी)को भेला सम्पन्र

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख ११ ०८:२१ बजे

नेपालगञ्ज। जनसम्बन्ध विस्तार अभियानको कार्यक्रम  अन्तरगत हिजो वैशाख १० गते  ३ न. व्युरोको वाँके जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विधार्थी सँगठन अखिल( क्रान्तिकारी)को जिल्ला  भेला सम्पन्न भएको छ।

वाकेँ जिल्लाको पार्टी अफिसको हलमा सम्पन्न भेलाले सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ। भेलाले प्रकाश वि क संयोजक, सह संयोजक  करिस्मा सचिवमा पेशल, सह- सचिव डिविट घर्ती मगर, कोषाध्यक्ष स्मृति लाई चयन गर्दै  २५ सदस्यीय आयोजक समिति गठन गरेको ३ न. व्युरो सचिव दिपक शाहिले आफ्नो पेसवुक वालमा पोष्ट गर्दै जनाएका छन।


२०८२ वैशाख ११ ०८:२१ बजे

प्रतिक्रिया