वकिलहरुको यहिचैत्र २३ गतेको निर्वाचनमा एघारहजार सातसय वहत्तर मतदाताले छत्तिस मतदान केन्द्रमा मतदान गर्ने

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन १५ १६:५० बजे

काठमाण्डौ। वकिलहरुको साझा सँगठन नेपाल वार एशोसियसनको यहि २०८१ चैत्र २३ गते हुनगइ रहेको  निर्वाचनमा देशभरीका एधारहजार सातसय वहत्तर मतदाताले  देशभरीका छत्तिस मतदानकेन्द्रमा  मतदान गर्ने छन।

नेवाएको चुनावमा कानुन व्यवशायमा लागेका वरिष्ठ अधिवक्ता, अधिवक्ता र अभिवक्ताहरुको मतदाता नामावलीमा नाम रहेको रहेको छ। यो चुनवाले   नेपाल वार एशोसियसनको केन्द्रिय पदाधिकारीहरु एव  सदस्यहरुलाई  निर्वाचित गर्नेछ।

देशभरीमा ३६ मतदान केन्द्रहरुमा ११,७,७२ मतदाता रहेकाछन। मतदानकेन्द्रहरु डडेल्धुरामा ४६  दिपायलमा ४५  धनगढीमा ११०  महेन्द्रनगरमा८७ वर्दियामा १२७ नेपालगञ्जमा २८३ सुर्खेतमा ७५ जुम्लामा ३८ रहेको छन।

त्यसैगरी दाङ्ग देउखुरीमा १३२,दांङ्ग तुल्सिपुरमा ९६ पाल्पामा ८३,रुपन्देहीमा १४९ कपिलवस्तुमा ५२,वुटवलमा १५१,नवलपरासिमा ४० पोखरामा ५२४वागुङमा११२स्याङजामा ५६तनुहँमा ७५काठमाण्डौमा ७१९०सर्लाहिमा ४१ चितवनमा २३८ हेटौडामा ८८ पर्सामा १८१ वारामा ४० रौतहटमा ५५ जनकपुरमा १७५ सिराहामा ६५ उदयपुरमा ६२राजविराजमा ३०८ धनकुटामा ६३ सुनसरीमा २६२ मोरङगमा २८० विराटनगरमा १६७ इलाममा १०८ झापामा १६९ मतदाता रहेको नेपाल वारका उपाध्यक्ष तुलाराम गिरिले बिम्ब अनलाईन लाई वताएका छन।

देशभरीमा सवभन्दा कम मतदाता जुम्ला मतदानकेन्द्रमा जम्मा ३८ मतदाता रहेकाछन भन्ने सवै भन्दा वढी मतदाता काठमाण्डौ मतदान केन्द्रमा ७,१९० रहेको छन। काठमाण्डौ भन्दा वाहिरको कुलमतदाता सख्या ४,७०१ जना  रहेकोमा काठमाण्डौमा देशभरीका मतदाताहरु भन्दा २,४८९ जना मतदाता वढी रहेका छन। त्यसकारण नेपाल वारको चुनावमा काठमाण्डौका मतदाताहरुको निर्णायक भुमिका रहेदै आएको वताइन्छ।


२०८१ फागुन १५ १६:५० बजे

प्रतिक्रिया