लालवहादुर जाग्रीको देश दर्पण पुस्तक प्रकाशित हुदै

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन ७ १२:४९ बजे
कितावको कभरको फोटो

काठमाण्डौ। लामो समय देखि वामपन्थी राजनितिमा  मुख्य काम गर्दै काननु न्याय क्षेत्रमा अधिवक्ताका रुपमा लामो समय देखी अनुभव लिदै आउनु भएका जाग्रीले केहि वर्ष देखि बिम्व अनलाईन पत्रिका सञ्चालन गर्दै  पत्रकारीताका क्षेत्रमा पनि कामगर्दै आएका छन।

राजनिति, राष्टियता, कानुन न्याय र प्रगतिशिल सँस्कृति लगायत विभिन्न  विषयवस्तु समेटेर उहाँको   देश दर्पण नामक पुस्तक निकट भविश्यमा प्रकाशित हुदैछ। पुस्तकको व्यक्तिगत मुल्य रु २०० र सँस्थागत मुल्य रु ५०० मात्र राखिएको वताइन्छ।

पुस्तक करिव १५० पृष्ठको रहने छ। पुस्तक लाई कम समय भएका  व्यक्तिले पनि  छोटो समयमा नै पढ्न सकुन र सवैले किताव खरिद गर्ने सहज होस भन्नाका लागी व्यक्तिगत मुल्य रु २०० मात्र राखिएको वताइन्छ। यस कितावका लेखक लालवहादुर जाग्री रहेकाछन।


२०८१ फागुन ७ १२:४९ बजे

प्रतिक्रिया