काठमाण्डौ। अहिले कानुनले तोकेको निकायमा दर्ता र सुचिकरण नै नभएका अवैधरुपमा सञ्चालित अनलाईन पत्रिकाको विगविधि रहेको छ।गैरकानुनीरुपमा सञ्चालित भइरहेका अनलाईन पत्रिकाको सरकारका नियमनकारी निकायले नियमन नगरेको अवस्थामा वैधानिक अनलाईन पत्रिकाहरु छायामा परेका छन।
कुनै पनि सरकारी\ गैरसरकारी कार्यालय\ निकायहरुले सुचना विज्ञापन न्युज वैधानिक अनलाईन पत्रिका लाई उपलव्ध नगराउने तर अवैध अनलाईन पत्रिकालाई उपलव्ध गराउने अवस्था रहेकोछ।अवैध अनलाईन पत्रिकाका न्युजहरु अस्थायी प्रकारका हुन्छन भन्ने वैध अनलाईन पत्रिका न्युजहरु स्थायी प्रकारका रहेका छन। वैध अनलाईन पत्रिकाका न्युज दशवर्ष पछि खोजे पनि हेर्न र देख्न सकिन्छ।
यहि अवस्था लाई मध्ये नजर गरेर विगत ३ वर्ष देखि कम्पनि रजिष्टार कार्यालय त्रिपुरेश्वर काठमाण्डौमा बिम्व मिडिया प्रा.लि. दर्ता न.२९४४४६मा दर्ता रहि सोहि प्रालि ध्दारा सञ्चालित बिम्व अनलाईनपत्रिका सुचना विभागमा ३५९५ न. मा दर्ता भइ प्रेस काउन्सिलमा ३६२५ नम्वरमा सुचिकरण रहि नियमितरुपमा अध्यावधि रहि सञ्चालनमा अपडेट हुदै आएको छ।
आज मिति २०८१ फाल्गुन ४ गते देखि विज्ञापन वोर्ड नेपालमा देशभरिका अनलाईन पत्रिकाको हकमा ४७२ नम्वर र सुदूरपश्चिम प्रदेशको हकमा पहिलो नम्वरमा बिम्व अनलाईन पत्रिका सुचिकरण भएको छ। विम्व मिडिया प्रा.लि.का एकल शेयरधनि लालवहादुर जाग्री रहेका छन। विगत देखि बिम्ब अनलाईन पत्रिकाले राष्टियता जनतत्र जनजिविकाका सवाल र आवाज विहिनहरुका आवाज वुल्दगर्दै आएको वताइन्छ।
प्रतिक्रिया