अब आइपिओ भर्दा पाँच रुपैयाँ सी–आस्बा शुल्क

अब आइपिओ भर्दा पाँच रुपैयाँ सी–आस्बा शुल्क

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १२:३७ बजे
सी–आस्बा शुल्क

 काठमाडौं । अब आइपिओ भर्दा सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ। हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँ रहेकोछ । सेयर हल्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी आस्बा भनिन्छ।

अब यसरी सी आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ।

२०७९ भदौ ६ १२:३७ बजे

प्रतिक्रिया