सेयर बजारमा सामान्य अंकको गिरावट

सेयर बजारमा सामान्य अंकको गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १६:०८ बजे
सेयर बजार

काठमाडौं । सेयर बजार परिसुचक ( नेपाल स्टक एक्सजेन नेप्से)  आज  ओरालो लागेको छ । गत हप्ता सामान्य अंकले ओरालो लागेको नेप्से यो हप्ताको पहिलो दिन आज आइतबार सामान्य अंकले ओरालो लागेको हो ।  नेप्से आज ७.७२  अंकले ओरालो लागेको  हो नेप्से ओरालो लागेसँगै २०६०.५५ विन्दुमा  पुगेको  छ ।

आज नेप्से ओरालो लागे पनि  बैंक,  होटेल र पर्यटन न्न लाइफ इन्स्योरेन्स, मिच्युअल  फन्डका सेयरमा  भने सकारात्कमक सर्किट लागेको छ ।  यि बाहेकका  अन्यको  सेयर भने  सामान्य अंकले ओरालो लागका छन् । 

आज नेप्से ओरालो लागेसँगै  विभिन्न कम्पनीका ५३३९००४ कित्ता सेयर किनबेच भएका छन्।  आज २०४.७०  करोड बराबरको कारोबार  भएको छ । आज   सर्वाधिक  बढी , अपि, नेष्डो र एन टिसी को कारेबार भएको छ ।  

२०७९ भदौ ५ १६:०८ बजे

प्रतिक्रिया