आज सुनको मूल्य स्थिर , कतिमा हुदैछ कारेबार ?

आज सुनको मूल्य स्थिर , कतिमा हुदैछ कारेबार ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १२:१४ बजे
सुनको-मूल्य-स्थिर

 काठमाडौं ।   नेपाली बजारमा आज सुनको  स्थिर कायम भएको छ । सुनचाँदी  व्यवसमयी  महासंघका अनुसार आज नेपाली बजारमा  सुनको मुल्य स्थिर कायम गरीएको हो ।

आज चाँदीको मूल्य भने घटेको छ महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य १ जार १७० रुपैयाँ कायम भएको जनाएको छ । जुन, गत साताको शुक्रबार प्रतितोला १ हजार १८५ रुपैयाँ कायम थियो ।

२०७९ भदौ ५ १२:१४ बजे

प्रतिक्रिया