काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १४ १८:०३ बजे

काठमाडौँ । नेपालको काठमाडौँमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले हात पारेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि उचालेको हो । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो । 

प्रतियोगितामा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् ।

 

२०८० ज्येष्ठ १४ १८:०३ बजे

प्रतिक्रिया