सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट

सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० १२:१७ बजे
सुनचाँदी

 काठमाडौं ।  आज सोमबार  नेपाली  बजारमा सुन र चाँदीकाृे मुल्यमा गिरावट  आएको  छ । आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९७ हजार ४०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ९०० रुपैयाँमा कायम भएको छ ।

साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कायम भएको छ ।

२०७९ साउन ३० १२:१७ बजे

प्रतिक्रिया