बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २६ १०:३२ बजे

काठमाडौँ ।  प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । 

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी रहेका छन् । यी तीन नेता सहभागी रहेको बैठकमा समसामयीक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।  

२०८० वैशाख २६ १०:३२ बजे

प्रतिक्रिया