आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा पौने ६ अर्ब खर्च

आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा पौंन ६ अर्ब खर्च

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २८ १९:०० बजे
पौने ६ अर्ब खर्च

 काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी को भर्ना प्रस्ताव गरिएको छ। मंसिर ४ का लागि तोकिएको निर्वाचन सुरक्षा सुरक्षार्थ प्रहरी प्रधान कार्यालयले म्यादी पन्नाको प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको हो । साथै म्यादी प्रहरीको कार्यविधि ४० दिन राख्न पनि प्रस्ताव गरिएको छ । प्रहरी महानिरीक्षक रित्ता सिंहले गएको स्थानीय तह निर्वाचन भन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्न आवश्यक देखिएको सोहीअनुसार संख्या निर्धारण गरेर गृह मन्त्रालयमा पेश गरिएको बताए शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि मत मितिका छुट्टाछुट्टै हुने भए भएर त्यसको सुरक्षा म्याग्दीको संख्या पनि बढाउनुपर्ने देखिन्छ ।

आगामी निर्वाचनमा सेना प्रहरी र सशस्त्र प्रहरीका पौने दुईलाख सुरक्षाकर्मी खटाउने गरी सुरक्षा निकाय   आ(आफ्ना कार्ययोजना निर्माणमा जुटेका छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गराउन २६००००भन्दा धेरै जनशक्ति आवश्यक पर्ने भएको छ निर्वाचन आयोगले विवाद वृत्त गरेको गरेको जनशक्ति व्यवस्थापन निर्देशनअनुसार मंसिर ४ मा हुने निर्वाचनका लागि दुई लाख ६१ हजार ५६५ जनशक्ति खटिनेछन् तीन महिनाअघि भएको स्थानीय निर्वाचनमा एक लाख ९६ हजार जनशक्ति परिचालन गरिएको थियो।

१ करोड ८२ लाख मतदाता सहभागी हुन सक्ने आधुनिक निर्वाचनमा करिब ११ हजार मतदाता मतदान स्थलमा २२५०० मतदान केन्द्र हुन सक्ने आयोगको आँकलन रहेको छ।

रासनभत्ता पोसाउ सुविधालगायत जोड्दा ४० दिनका म्याग्दीका लागि मात्रै पौंने छ अर्ब रुपैयाँ जति खर्च हुने छ । गृहमन्त्रालयका अनुसार गत स्थानीय चुनावमा एक लाख  आम निर्वाचन २०७४ मा करिब ९८ हजार यही वर्षको स्थानीय निर्वाचनमा ७५००० तथा २०७०  मंसिरमा भएको दोस्रो संविधान सभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना भएका थिए।

यसैबीच निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्रले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सेल गठन गरेका छन्  ।  प्रहरी प्रधान कार्यालयले कार्यविभाजन प्रमुख सहकुल बहादुर थापा र सशस्त्र प्रहरीले कार्य तथा सीमा विभाग प्रमुख चन्द्रप्रकाश गौतमको नेतृत्वमा सेल  बनाएका छन् केन्द्रीय निर्वाचन सेल मातहत दुवै निकाले सात प्रदेशमा उपत्यकास्थित आफ्ना संयन्त्रसँग सम्मेलन गर्ने छुट्टाछुट्टै डेष्क  गठनको तयारीमा छ । 

२०७९ साउन २८ १९:०० बजे

प्रतिक्रिया