नेपाल उद्योग वाणिज्य संघ एसोसिएट्सतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ३० ०८:१४ बजे
नेपाल उद्योग वाणिज्य संघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ एसोसिएट्सतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ संघाई प्यानलबाट उम्मेदवार बनेकी थिइन् । उनी अञ्जन र उमेश लाल श्रेष्ठका  भरतराज आचार्यलाई  पछि पार्दै निर्वाचित भएकी हुन् । 

 १६ सय ५० मत खसेकोमा ५० मत गन्न बाँकी रहँदा  श्रेष्ठ  सय मतका साथ अघि रहेकाले उनको जित हुने निश्चित भएको हो ।  अब  वरिष्ठ उपाध्यक्षको मत गन्न मात्रै बाँकी रहेको छ । 

२०७९ चैत्र ३० ०८:१४ बजे

प्रतिक्रिया