सुनचाँदीको मुल्य समान्य रुपैयाँले घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३ ११:४५ बजे
सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मुल्य सामान्य ओरालो लागेको छ । सुनको  मुल्य आज दुई सय रुपैयाँले ओरालो लागेको छ , भने चाँदी तोलामा ५ रुपैयाँ ले ओरालो  लागेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ३ हजार ६ सय रुपैँया तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ फागुन ३ ११:४५ बजे

प्रतिक्रिया