काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ ।नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको छ भने भाखा नाघेको महिनादिन भित्र ऋण भुक्तानी गरे पेनाल ब्याज लिन नपाइने व्यवस्था गरेको छ ।
(पूर्णपाठ)
file:///C:/Users/Admin/Links/638116259503670684%20(1).pdf
प्रतिक्रिया