फेरी बढ्यो सुनको मूल्य कतिमा हुँदै कारोबार ?

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २५ ११:४६ बजे
सुनको मूल्य

काठमाडौं ।  हिजो यथावत  रहेको सुनको मूल्य आज नेपाली बजारमा उकालो लागेको छ । सुनको 

 मूल्य आज तोलामा दुई सय रुपैयाँले उकालो लागेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख ४ हजार ८ सय रुपैयाँ छ ।

हिजो सुन तोलामा एक लाख ४ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

२०७९ माघ २५ ११:४६ बजे

प्रतिक्रिया