साल्ट ट्रेडिङ्गले गर्यो कारोबार समयमै लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ पुष २८ १२:४६ बजे
साल्ट ट्रेडिङ्ग

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले  कारोबारको समयमा लाभांश घोषणा गरेको छ ।

कम्पनीको आज पौष २८ गते, बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८\७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

२०७९ पुष २८ १२:४६ बजे

प्रतिक्रिया