सुनको भाउ सात सय रुपैयाँले ओरालो लाग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २९ ११:१३ बजे

काठमाडौं । आज नेपाली बजारमा  सुन चाँदीको भाउ  ओरालो लागेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले  ओरालो  लागेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

२०७९ मंसिर २९ ११:१३ बजे

प्रतिक्रिया