क्रिसमसमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ १४:१४ बजे
सेल्सबेरी

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले क्रिसमसको अवसरमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’ योजना सार्वजनिक गरेको छ । यो योजनामा  सेल्सबेरीमा सामान खरिद गर्ने ग्राहकहरुले विभिन्न किसिमका सेक्रेट शान्ता गिफ्ट प्राप्त गर्न सक्नेछन् ।

योजनामा ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको सामान खरिदमा आकर्षक गिफ्टहरु प्राप्त गर्न  सकिने सेल्सबेरीले जनाएको छ । ३१ डिसेम्बरसम्म सञ्चालन हुने यो योजना सेल्सबेरी तथा सेल्वेज पोखराका विभिन्न शाखाहरुमा लागू हुने छ । 

२०७९ मंसिर २७ १४:१४ बजे

प्रतिक्रिया