नयाँ सारथी र विजय लघुवित्त मर्जरको प्रारम्भिक सम्झौता , सेयर कारोबार रोक्का

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २७ ११:५२ बजे
मर्जर

काठमाडौं । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। मर्जर सम्बन्धी मंसिर २६ गते प्रारम्भिक सम्झौता गरेका हुन् । 

मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन्। 

नेप्सेले पनि आजबाटै यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ । 

२०७९ मंसिर २७ ११:५२ बजे

प्रतिक्रिया