काठमाडौं । नयाँ सारथी लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। मर्जर सम्बन्धी मंसिर २६ गते प्रारम्भिक सम्झौता गरेका हुन् ।
मर्जरमा जाने प्रारम्भिक सम्झौतासँगै दुवै लघुवित्तले नेप्सेलाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन्।
नेप्सेले पनि आजबाटै यी दुवै लघुवित्तका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरेको छ ।
प्रतिक्रिया