आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २१ १२:२२ बजे
सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर  रहेको छ । सुन हिजो जस्तै आज तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी पनि आज तोलाको एक हजार ३ सय ५० रुपैयाँ छ । अन्तराष्ट्रिय बजारमा नै सुन चाँदीको भाउमा उतारचढाव नआएकाले नेपाली बजाराम पनि भाउ स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

२०७९ मंसिर २१ १२:२२ बजे

प्रतिक्रिया