लगातार ट्राफिकले सवारी चालक अनुमतिपत्र मागेपछि यि युवकले जे गरे

लगातार ट्राफिकले सवारी चालक अनुमतिपत्र मागेपछि यि युवकले जे गरे

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १४ ०७:१९ बजे
सवारी चालक अनुमतिपत्र

काठमाडौं । आज भोलि  सामाजिक  सञ्जालमा एउटा फरकै खाले फोटो  भाइरल  भई रहेको छ ।  भाइरल भइरहेको  फोटो अचम्म लाग्दो  छ । जसमा  एक  युवकले  आफ्नो सवारी  चालक  अनुमति पत्रको फोटो भएको टिसर्ट लगाएका  छन् । उनको यो फोटो सामाजिक  सञ्जालमा ट्राफिक प्रहरीले   उनलाई निरन्तर सवारी  अनुमति पत्र  मागेपछि  उनले  यस्तो गरेका हुन् । 

 युवा नुवाकोटका  हुन् ।  समाजीक सञ्जालमा  आए  अनुसार  उनलाई ट्राफिक प्रहरीले निकै  दुख दिएको अनुमान  गर्न सकिन्छ । यि युवकको नाम  विशाल लामिछाने हो ।  देखाएको फोटोमा  उनको ब्लड गुरुप  ओ  पोजेटिभ रहेको छ । 

२०७९ साउन १४ ०७:१९ बजे

प्रतिक्रिया