आरएसडिसी लघुवित्तको लाभांश घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ १४:५२ बजे
आरएसडिसी लघुवित्त

काठमाडौं । आरएसडिसी  लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। शनिबार बसेको संस्थाको सञ्चालक समितिको  बैठकले ११ प्रतिशत लाभांश वितरण गरेको हो । 

लघुवित्तले आर्थिक वर्ष २०७८\७९ को संचित मुनाफाबाट चु्क्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र नगद लाभांश दिन लागेको हो । जसममध्ये ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ।संस्थाको हाल चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँ रहेको छ।

२०७९ मंसिर ११ १४:५२ बजे

प्रतिक्रिया