चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक सािक्षा अर्को साता

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ १५:१४ बजे
मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आगामी  अर्को साता गर्ने भएको छ ।  चुनावका कारण पहिलो हप्ता गर्नुपर्ने भए पनि दोस्रोमा सरेको हो । 

केन्द्रिय बैंकले भोलि शुक्रबार नै मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेपनि भोलि नहुने भएको छ ।  यस साता नभ्याएपछि केन्द्रिय बैंकले आगामी साताभित्र भने मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ। 

२०७९ मंसिर ८ १५:१४ बजे

प्रतिक्रिया