घट्यो सुन चाँदीको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १२:२९ बजे
सुन चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य ओरालो लागेको छ ।  सुनको  मूल्य  आज तोलामा दुई सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य  आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएको छ ।  

२०७९ मंसिर १ १२:२९ बजे

प्रतिक्रिया