सुनचाँदीको मूल्यमा ओरालो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २८ ११:१२ बजे
सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य अंकले ओरालो लगेको छ । आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ।  भने चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रूपैयाँ र चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

२०७९ कात्तिक २८ ११:१२ बजे

प्रतिक्रिया