बढ्यो सुनचाँदीको मूल्य, कती हुँदै छ कारोबार ?

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २५ ११:२४ बजे
सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मेल्य उकालो लागेको छ । बिहीबार प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपियाँले बढेर ९६ हजार ७ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य  उकालो लागेको हो ।  शुक्रबार चाँदी तोलामा १० रुपियाँले बढेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ ।

२०७९ कात्तिक २५ ११:२४ बजे

प्रतिक्रिया