जति-जति उमेर बड्दै जान्छ त्यति-त्यति दैनिक रुपमा दौड्न अति आवश्यक - डा.ओम मूर्ति अनिल

जति-जति उमेर बड्दै जान्छ त्यति(त्यति दैनिक रुपमा दौड्न अति आवश्यक - डा.ओम मूर्ति अनिल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १० १५:२८ बजे
डा.ओम मूर्ति अनिल

 

काठमाडौं । तपाई  हामीलाई  यो  थाहा हुन नसक्छ की  हामिले स्वस्थ  हुनका लागि दैनिक  कति  मिनेट  हिड्‌न  आवश्यक छ  ।  तपाइको यो जिज्ञासालाई मेट्नलाई डा। ओम मुर्ति अनिल भन्नुहुन्छ  । 

उहाँ फेसबुकमा एक भिडियो  सेयर गर्दै स्वस्थ  व्यक्तिले  दैनिक रुपमा दौड्नु  अति आवश्यक छ ।  २० वर्ष देखी  आफ्नो  जति  उमेर छ त्यति  हिँड्नु आवश्यक छ ।  यदि  तपाइको उमेर  २० देखि ४० छ भने  हामिले दैनिक  २०  देखि ४०  मिनेट  हिँड्नु आवश्यक रहन्छ ।  उहाँ भन्नुहुन्छ  हामिले  जति  कम  उमेर छ त्यतिनै स्पीडमा  दौड्नु आवश्यक  रहन्छ । हामिले  जति बढी  उमेर  छ त्यतिनै बिस्तारै दौड्नु  आवश्यक  छ । 

४० देखि ६० वर्षको  उमेर भएकाले पनि  आफ्नो उमेर   अनुसार दौड्नु आवश्यक  रहेको छ । ८० वर्षको मानिसले पनि  आफ्नो शरीरमा कुनै समस्या  छैन् भने  आफ्नो उमेर अनुसार  दौड्नस आवश्यक रहेको छ । 

तर १०० वर्षको  उमेरको लागि  यो उपयुक्त  नहुन पनि सक्छ  ।  हामी कोही कोही मात्रै यो उमेर सम्म बाँच्न सक्छौँ  ।  हामिले गर्ने दैनिक यि क्रियाकलाप  गर्दा  आकस्मिक स्वास्थ्य  समस्या  पनि  आउन सक्छ । तर यसरी  दैनिक  दौड्नु भन्दा  पहिला  हामीले  डाक्टरको आवश्यक  सल्लाह र सुझाव  लिन  आवश्यक छ । 

 हामिले  दौड्ने  स्पीड भनेको  ३० मिनेटमा  ३ किलोमिटर हिन्नुलाई  ठिक्कको  हिडार्इ मानिन्छ   । 

२०७९ साउन १० १५:२८ बजे

प्रतिक्रिया