पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७७ रहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १६:५८ बजे
कोरोना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

 यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७७ रहेको छ ।  मन्त्रालयका अनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि ज्यान गएको छैन् ।  

२०७९ असोज १३ १६:५८ बजे

प्रतिक्रिया