घतलाग्दो घटना , चितुवाले गाईलाई आफ्नो आमा ठान्यो

घटना भारतको आसाम राज्यको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १३:२९ बजे
चितुवा

काठमाडौं । हामिले भन्दा कुनै जनावरले देखाउने व्यवाहरबाट  हामि घायल हुन्छौ यो कुनै भनाई होइन यो वास्तविकता हो । जनावरले देखाउने व्यवाहार भुल्नै नसकिने खालका हुन्छन् ।

घटना भारतको आसाम राज्यको हो । त्यहाँ एक किसानले हरेक दिन कुकुर भुक्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरे त्यस पछिका दिनमा जुन दृश्य देखे उनि आश्चर्य चकित परे । हरेक दिन त्यहाँ एउटा चितुवा आउँने र गाईले उसलाई माया गर्ने र र चाट्ने देखे । गाईको पुरानो मालिकबाट वास्तविकता थाहा पाएपछि उनि झन चकित परे ।

यो चितुवाकी आमाको मृत्यु हुँदा यो चितुवा मात्र २० दिनको रहेछ । त्यस बेलादेखि गाईले उसलाई आफ्नो दूध खुवाऊने गरेको रहेछ ज्! यसै कारण चितुवाले गाईलाई आफ्नो आमा ठान्यो अनि त्यसैले चितुवा आफ्नो आमाको मायाले हरेक दिन गाईलाई भेट्न आउँदो रहेछ ।  यस घटनाले विश्वका धेरै मानिसहरुको ध्यान आकृष्ट गरेको छ।  

२०७९ असोज ११ १३:२९ बजे

प्रतिक्रिया