घट्यो सुनचाँदीको मुल्य

आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको हाे

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ १३:१० बजे
सुनचाँदीको-मुल्य

काठमाडौं । आज नेपाली बजारमा  आज  सुनचाँदीको  मुल्य ओरालो लागेको  छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएका छन् ।  

२०७९ असोज ११ १३:१० बजे

प्रतिक्रिया