एमाले सांसदहरु भोलिदेखि संसदमा नआउने

एमाले सांसदहरु भोलिदेखि संसदमा नआउने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३१ १३:१९ बजे
एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले यस्तो बताएका हुन् । संकटका बेला पार्टी साथ दिएको भन्दै  उनले भने ‘सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी सांसदमा आउँदैनौं ।’

ओलीले चुनावमा खटिन समेत निर्देशन दिएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

२०७९ भदौ ३१ १३:१९ बजे

प्रतिक्रिया