नयाँ दिल्लीमा प्रधानमन्त्री वालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ६ १८:३३ बजे

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा.एस जयशंकरबिच नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ ।

आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटघाट सुरु भएको हो । नयाँदिल्लीस्थित होटल ताजमा उनीहरुबिच भेटघाट भइरहेको छ ।

२०८३ मंसिर ६ १८:३३ बजे

प्रतिक्रिया