शम्भु थापा : प्रधानन्यायाधीश महाभियोग मुद्दा हो, फैसला हुनैपर्छ

शम्भु थापा : प्रधानन्यायाधीश महाभियोग मुद्दा हो, फैसला हुनैपर्छ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १६:४० बजे
शम्भु थापा

काठमाडौं । बरिष्ठ अधिबक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग मुद्दा भएको र यसको फेसला  हुन्पर्ने बताएका छन्। पूर्व न्यायाधीश फोरमको पत्रकार सम्मेलनमा थापाले यो मुद्दा भएकाले महाभियोग नमर्ने बताएका हुन् । 

 थापाले संविधानमै संघीय संसदको दुवै सदनमा कायम रहेको सदस्य संख्या भन्ने उल्लेख भएको । प्रतिनिधिसभा चुनावमा गएको छ। राष्ट्रिय सभा त छदैछ। महाभियोगको प्रस्ताव स्थायी प्रकृतिको लिएर गयो। महाभियोगको प्रस्ताव सिफारिस समितिले पास गरे माथिल्लो सभा र तल्लो सभामा जान्छ। माथिल्लो सदनमा कारबाहीका लागि जान्छ भने तल्लो सदनमा जान्छ। संसद कहिल्यै मर्दैन। खाली नयाँ सदस्य खोजेको मात्रै  बताएका छन् । 

थापाले यो प्रस्ताव आउनैपर्ने र दुवैको मिलेर दुई तिहाइ हुने प्रष्ट पारेका छन् ।  उनले भने, यो मुद्दा हो केसको बादी महाभियोग लगाउने हुन्। प्रतिवादी चोलेन्द्र हुन्। मुद्दा फैसला हुनैपर्छ। संगीन कूकृत्य गरेको मुद्दा हो।’

२०७९ भदौ २९ १६:४० बजे

प्रतिक्रिया