चिनियाँ नेता चान्शु र परराष्ट्र मन्त्रीबीच संसद भवनमा भेटवार्ता

चिनियाँ नेता चान्शु र परराष्ट्र मन्त्रीबीच संसद भवनमा भेटवार्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १६:१६ बजे
चिनियाँ नेता चान्शु

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता भएको छ । मंगलबार संसद भवनमा ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता गरेको भएको हो । 

ली ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डु'  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको टोलीसँग भेटवार्ता गरिसकेको छ।

चिनियाँ प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम  रहेको छ । 

२०७९ भदौ २८ १६:१६ बजे

प्रतिक्रिया