महारानी एलिजाबेथको शव बाल्मोरलबाट एडिन्बरा पुग्यो

महारानी एलिजाबेथको शव बाल्मोरलबाट एडिन्बरा पुग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:१९ बजे

काठमाडौं । महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीर बाल्मोरलबाट स्कटल्यान्डको राजधानी एडिन्बरा पुगेको छ। गत बिहीवार बाल्मोरल कासलमा उनको निधन भएको थियो।

बाल्मोरलबाट आइतवार शवयात्रा निस्किँदा हजारौँ मानिसहरू सडकछेउ उभिएका थिए।हारानीको शव त्यसपछि लन्डन लगिनेछ जहाँ राजकीय सम्मानसहित अन्तिम संस्कार गरिनेछ।

२०७९ भदौ २७ १२:१९ बजे

प्रतिक्रिया