कविता -हिनौं साथी जाउ हिड संगै जाउ

bimbonline बिम्ब अनलाइन
२०८१ चैत्र २५ २२:०९ बजे
जेसी सिंजाली सुर्य थापा

हिनौं साथी जाउ हिड संगै जाउ गरिब दुखि सबैको घरआगन ।

पुर्व पच्छिम, उत्तर दक्षिण क्रान्तिकारी बनौं चारतिर ।।

हामी मिले नहुने केछर ? क्रान्तिकारी बाटोमा हिडौन ।

गरिब दुःखी एक जुट हुदैछौँ सास्ती दिने शासन मेट्ने छौँ ।।

उठौं उठौं भेट हाम्रो हुनेछ क्रान्तिकारी झिल्कोले जित्ने छ।

अब हामी नपरौं अलमल क्रान्तिकारी बल्नेछ झलमल ।।



२०८१ चैत्र २५ २२:०९ बजे

प्रतिक्रिया